newsare.net
काठमाडौं । सरकारले प्रत्यक्ष विदेशी लगानीलाई सरलीकरण गर्न स्वचालित मार्गबाट कुनै पनि आकारको लगास्वचालित मार्गबाट जुनसुकै आकारको एफडीआई स्वीकृत हुने, यस्ता छन् प्रक्रिया
काठमाडौं । सरकारले प्रत्यक्ष विदेशी लगानीलाई सरलीकरण गर्न स्वचालित मार्गबाट कुनै पनि आकारको लगानी स्वीकृत गर्ने व्यवस्था गरेको छ । यसअघि ५० करोड रुपैयाँ सम्मको प्रत्यक्ष वैदेशिक लगानीमा सीमित रहेको यो प्रक्रियालाई माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले उक्त सीमा हटाउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार न्यूनतम लगानी २ करोड रुपैयाँ कायम भएपनि सूचना प्रविधि […] Read more











