newsare.net
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा व्याप्त राष्ट्रिय समस्याहरूको समाधान नगरी निर्वाराष्ट्रिय समस्या सम्बोधन नगरी निर्वाचनमा नजानु उचित : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा व्याप्त राष्ट्रिय समस्याहरूको समाधान नगरी निर्वाचन प्रक्रियामा प्रवेश गर्नु उपयुक्त नहुने मत व्यक्त गरेका छन् । ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी गरेको भिडियो सन्देशमा उनले यो कुरा उल्लेख गरेका हुन् । प्रजातान्त्रिक प्रणालीमा आवधिक निर्वाचनमार्फत प्रतिनिधि छनोट गर्नु सामान्य प्रक्रिया भए पनि वर्तमान परिस्थिति असामान्य रहेको उनको […] Read more











