newsare.net
काठमाडौं । नेपालका लागि लक्ष्मी ई–मोबिलिटी प्रालि ले आफ्नो प्रिमियम विद्युतीय एसयूभी फोर्थिङ फ्फोर्थिङ फ्राइडे विद्युतीय एसयूभीको एक्सचेन्ज तथा अपग्रेड योजना, ७ लाखसम्म बचत हुने
काठमाडौं । नेपालका लागि लक्ष्मी ई–मोबिलिटी प्रालि ले आफ्नो प्रिमियम विद्युतीय एसयूभी फोर्थिङ फ्राइडेका लागि ‘एक्सचेन्ज तथा अपग्रेड टु फ्राइडे’ योजना सार्वजनिक गरेको छ। सीमित अवधिका लागि ल्याइएको यस योजनाले ग्राहकलाई पुरानो गाडी साटेर प्रिमियम विद्युतीय सवारीमा सहज रूपमा अपग्रेड हुने अवसर दिने कम्पनीले जनाएको छ। यस अफरअन्तर्गत फोर्थिङ फ्राइडे खरिद गर्दा ग्राहकले अधिकतम ७ […] Read more











