newsare.net
काठमाडौं । मुलुक अहिले चुनावी माहोलमा होमिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनक‘पुँजी बजार’ले पायो राजनीतिक दलको ‘घोषणापत्र’मा प्राथमिकता, कुन दलले कसरी समेटे ?
काठमाडौं । मुलुक अहिले चुनावी माहोलमा होमिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले आफ्नो चुनावी ‘वाचापत्र’ धमाधम सार्वजनिक गरेका छन् । सार्वजनिक घोषणा पत्रमा राजनीतिक दलहरुले आर्थिक एजेन्डालाई प्रमुख प्राथमिकता दिएका छन् । यसैबीच दलहरुले सार्वजनिक गरेका घोषणा पत्रमा पुँजी बजारले पनि प्रमुख प्राथमिकता पाएको छ । पुँजी बजारमा आम […] Read more











