newsare.net
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइगौरमा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, साढे ८ बजेपछि घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण प्रतिबन्ध
काठमाडौं । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कर्फ्यु आदेश आइतबार बिहान केही समयका लागि खुकुलो पारिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि सहुलियत दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचना […] Read more











