newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि अन्योलमा रहेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफप्रस्तावित आईजीन निर्देशिका : समस्या कहाँ ? कसले के भने ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि अन्योलमा रहेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजीन) निर्देशिकाको सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सम्बद्ध सरोकारवाला पक्षसँग छलफल गराएको छ । सिडिएससीले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत सो सम्बन्धमा सम्बद्ध पक्षलाई जानकारी दिन भन्दै आईजीन निर्देशिकाको विषयमा छलफल गराएको हो । सिडिएस संचालक समितिले गत भदौमै निर्देशिका पारित गरेर बोर्डमा […] Read more











