newsare.net
काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट पाउने
काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बालुवाटार, काठमाडौंस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरुको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १०% सम्म छुट प्राप्त गर्न सकिनेछ […] Read more











