newsare.net
काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार माघ मसान्तसम्म आइपुग्दा २८ खर्ब ५८ अर्ब ९७ करोड ८४ लाख रुप२८ खर्ब ५८ अर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, डलर महंगिदा थप भार
काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार माघ मसान्तसम्म आइपुग्दा २८ खर्ब ५८ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यो गत असार मसान्तको तुलनामा उल्लेख्य वृद्धि हो, जसमा अमेरिकी डलरको मूल्यवृद्धिले करिब ९३ अर्ब रुपैयाँ थप दायित्व सिर्जना गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको सात महिनामा सरकारले २ […] Read more











