newsare.net
काठमाडौं। अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारअर्थमन्त्रालयमा आगामी बजेटको तयारी सुरु, राजस्व परामर्श समिति गठन
काठमाडौं। अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन राजस्व परामर्श समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार अर्थमन्त्री रामेश्वर खनालले राजस्व सचिव भुपाल बरालको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशक तथा अर्थमन्त्रालयबाट मनोनित अर्थ र […] Read more











