newsare.net
काठमाडौं । दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका छन् । आयी दुई जलविद्युत कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति, कसले कति कित्ता जारी गर्ने ?
काठमाडौं । दुई जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति मागेका छन् । आईपीओ निष्काशन अनुमति माग्नेमा दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले रहेका छन् । बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति मागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय अंकित […] Read more











