newsare.net
काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनमंगलबारदेखि निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द रहने
काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णबरूपमा बन्द रहनेछ । निर्वाचनलाई […] Read more











