newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ९५ जना नेपाली नागरिक शनिबार बिहान चार्टर विमअमेरिकाबाट डिपोर्ट भएका ९५ जना नेपाली बिहानै काठमाडौंमा, चार्टर्ड विमानमा ल्यायो अमेरिकाले
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ९५ जना नेपाली नागरिक शनिबार बिहान चार्टर विमानमार्फत काठमाडौं आइपुगेका छन्। अमेरिकाबाट चार्टर्ड गरेर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८ बजे अवतरण गरेर फर्किएको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाले एकैदिन यति ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल पठाएको यो पहिलो घटना हो। यसअघि पनि […] Read more











