newsare.net
काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ आज फागुन १७ गते बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता
काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ आज फागुन १७ गते बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान आइपीओ बाँडफाँड भएको हो । यस कम्पनीको आईपीओ १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले गत फागुन ५ गतेदेखि […] Read more











