newsare.net
काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले आज फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकशिखर पावर डेभलपमेन्टको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङ ?
काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले आज फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपछि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ […] Read more











