newsare.net
काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कस्वाभिमान लघुवित्तको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ९.५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरको कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले प्रस्ताव गरेको […] Read more











