newsare.net
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध तनावलाई ध्यानमा राख्दै सरकारले खाडी मुलुक जाने कामदामध्यपूर्वमा तनाव : खाडी मुलुकतर्फ श्रम स्वीकृति अस्थायी रोक, २४ घण्टा हेल्पलाइन तयारी
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध तनावलाई ध्यानमा राख्दै सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी ले अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति नदिइने जानकारी दिएका हुन्। इजरायल–अमेरिका र इरान बीचको द्वन्द्व चर्किँदै जाँदा संयुक्त अरब इमिरेट्स, कतार, […] Read more











