newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बनेप्सेमा दोहोरो अंकको वृद्धि, सवा ५ अर्ब माथिको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.२७ अंकले बढ्दै २६ सय ७४ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय ४१ कम्पनीका १ करोड ३१ लाख ९३ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ […] Read more











