newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जिता श्रेष्ठलाई थुनामै राखेर मुद्दाको पुर्पकरञ्जिता श्रेष्ठलाई थुनामै राख्न माग, धरौटीमा छुटेको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जिता श्रेष्ठलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । विशेष अदालतले हालै श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै अख्तियारले त्यसको बदर माग गरेको हो । अख्तियारका अनुसार भूमि व्यवस्था, सहकारी तथा […] Read more











