newsare.net
काठमाडौं । नेपालको एकमात्र पुँजीबजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाखौं लगानीकर्तामाथलगानीकर्तामाथि नेप्सेको खेलवाड, डाटा म्यानिपुलेसन गरेर जुवाघर बनाइँदै
काठमाडौं । नेपालको एकमात्र पुँजीबजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाखौं लगानीकर्तामाथि निरन्तर खेलबाड गर्दै आएको छ । त्यसैको पछिल्लो उदाहरण आइतबार नेप्सेको आधिकारिक वेबसाईटमा नेप्से एकैपटक डरलाग्दो अंकले घटेको तथ्यांक देखियो । आइतबार बजार बन्द भएसँगै नेप्सेको साइटमा परिसूचक ८ सय ८५ अंकले घटेको देखिएको थियो । लगानीकर्ताहरूले नेप्सेको आधिकारिक साइटलाई नै विश्वास गर्ने […] Read more











