newsare.net
काठमाडौं । नेपाल र भारतबीच सीमापार विद्युत् व्यापार तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्तासीमापार विद्युत् व्यापारमा नयाँ पहल, नेपाल–भारत तीन कम्पनीबीच समझदारीपत्र
काठमाडौं । नेपाल र भारतबीच सीमापार विद्युत् व्यापार तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले नेपालको पावर ट्रेड एन्ड इनर्जी एक्सचेन्ज लिमिटेड र भारतका दुई कम्पनी इनर्जी इज पावर ट्रेडिङ कम्पनी लिमिटेड तथा नांगिया एलएलसीबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारीपत्रअनुसार आन्तरिक तथा सीमापार विद्युत् व्यापार प्रवर्द्धन, नेपालमा जलविद्युत् र सौर्य ऊर्जा आयोजनाहरूको विकास, […] Read more











