newsare.net
काठमाडौं । मध्यपूर्वको इस्लामिक देश इरान अहिले युद्धको चपेटामा छ । अमेरिका र इजरायलले इरानमाथि धयुद्धमा होमिएको इरान र नेपालबीच व्यापारिक सम्बन्ध, के-के हुन्छ आयात-निर्यात ?
काठमाडौं । मध्यपूर्वको इस्लामिक देश इरान अहिले युद्धको चपेटामा छ । अमेरिका र इजरायलले इरानमाथि धावा बोल्दा इरानले विश्व व्यापार नै प्रभाव पर्नेगरी विश्वभर २० प्रतिशत कच्चा तेल ओहोरदोहोर गर्ने स्ट्रेट अफ हर्मोज (जलडमरु) नै बन्द गरिदिएको छ । यसले विश्वबजारमा प्रभाव त परेको नै छ, त्यसमाथि नेपालमा पनि यसको बाछिटा देखिन थालिसकेको छ । […] Read more











