newsare.net
काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्ला चार दशकमा औसत ४ प्रतिशत हाराहारीमा विस्तार भए पनि यसको संरसेवामा आधारित अर्थतन्त्रतर्फ नेपाल, उद्योगमा लगानी खुम्चिँदै
काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्ला चार दशकमा औसत ४ प्रतिशत हाराहारीमा विस्तार भए पनि यसको संरचना भने उल्लेख्य रूपमा बदलिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो म्याक्रो आर्थिक प्रतिवेदनले उत्पादनमुखी क्षेत्र कमजोर बन्दै जाँदा सेवा क्षेत्रले अर्थतन्त्रमा बलियो पकड बनाउँदै गएको संकेत गरेको हो। सन् १९८६ देखि १९९५ सम्मको दशकलाई उच्च आर्थिक विस्तारको […] Read more











