newsare.net
काठमाडौं । देशभर जारी मतदानमा बिहीबार दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगकदिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खस्यो, देशभर औसत मतदान ३३ प्रतिशत
काठमाडौं । देशभर जारी मतदानमा बिहीबार दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो। बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। हाल देशभरका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। प्रदेशगत […] Read more











