newsare.net
काठमाडौं । बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रहबर अन्सारीले अग्रता कायमै राखेका छन् । अन्सारबारा–४ मा रास्वपा उम्मेदवार अन्सारीको फराकिलो अग्रता
काठमाडौं । बारा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रहबर अन्सारीले अग्रता कायमै राखेका छन् । अन्सारीले २ हजार ६ सय ८३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ५ सय ८ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले ३ सय ८२ मत प्राप्त गरेका छन् । त्यस्तै, जसपाका उम्मेदवार सन्जु […] Read more











