newsare.net
काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले सुरुवाती अग्रसर्लाही ४ : अमरेशको सुरुवाती अग्रता, पछि परे गगन थापा
काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले सुरुवाती अग्रता बनाएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार सिंहले अग्रता बनाएका हुन् । अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । Read more











