newsare.net
काठमाडौं । गुल्मी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका षोविन्द पन्थीले सुरुवाती अग्रता लिएका छन् ।गुल्मी २ : रास्वपाका पन्थीको अग्रता, दोस्रोमा गोकर्ण विष्ट
काठमाडौं । गुल्मी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका षोविन्द पन्थीले सुरुवाती अग्रता लिएका छन् । उनले ५ सय १ मतसहित अग्रता बनाएका हुन् । दोस्रो स्थानमा गोकर्ण विष्ट रहेका छन् । विष्टले २ सय ९९ मत पाएका छन् । कांग्रेसका भुवन प्रसाद श्रेष्ठले २ सय ५७ मत ल्याएका छन् । Read more











