newsare.net
काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीरौतहट १ मा रास्वपा उम्मेदवार चौधरीको अग्रता, पछि परे माधव नेपाल
काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले मतान्तर बढाउँदै लगेका छन । चौधरीले १ हजार ४ सय ९९ मत प्राप्त गरेर अग्रता लिएका हुन् । दोस्रो स्थानमा जसपाका योगेन्द्र यादवले ६ सय ३१ मत र नेपाली कांग्रेसका अनिल कुमार झाले ३ सय ६६ मत प्राप्त गरेका छन् । […] Read more











