newsare.net
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वबन्दी प्रत्यक्षीकरण रिटपछि दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले आफूलाई अवैध रूपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको […] Read more











