newsare.net
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम मतपरिणाम सार्वजनिकाठमाडौं–८ मा रास्वपाको एकलौटी जीत, अन्य सबै उम्मेदवारको जमानत जफत
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतान्तरसहित विजयी भएका छन्। मतपरिणाम अनुसार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै जित दर्ता गराएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको फराकिलो मतान्तरले […] Read more











