newsare.net
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएकस्याङ्जा १ मा रास्वपाका धनञ्जय विजयी
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् । हालसम्म काँग्रेस र एमालेले आलोपालो जित्दै आएको यो ठाउँमा पहिलो पटक जितको रेकर्ड तोडिएको हो । रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत पाए । नेकपा […] Read more











