newsare.net
काठमाडौं । नेकपा एमाले का नेता तथा गुल्मी क्षेत्र नं २ का उम्मेदवार गोकर्ण विष्टले नवनिर्वाचित गोगुल्मी–२ मा पराजित भएपछि गोकर्ण विष्टले भने– ‘हारले समाज परिवर्तनको यात्रा रोकिँदैन’
काठमाडौं । नेकपा एमाले का नेता तथा गुल्मी क्षेत्र नं २ का उम्मेदवार गोकर्ण विष्टले नवनिर्वाचित गोविन्द पन्थीलाई बधाई दिएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी उम्मेदवार पन्थीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका हुन्। निर्वाचनमा पराजित भए पनि विष्टले आफू सधैं जनताको […] Read more











