newsare.net
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रियमहोत्तरी-४ मा रास्वपाका गौरी निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ४ को आज सम्पन्न मतगणनाअनुसार गौरी कुमारीले ३० हजार १३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार […] Read more











