newsare.net
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई शेयर निषहिमालयन पावर पार्टनरले पायो हकप्रद निष्काशनको अनुमति, ५३ लाख कित्ता सार्वजनिक गर्दै
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबान०ले स्वीकृति दिएको छ । सेबोनका अनुसार हिमालयन पावर पार्टनरले ५३ लाख २६ हजार ८५ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । जुन हकप्रद प्रतिकित्ता एक सय रुपैयाँ मूल्य तोकिएको छ । कम्पनीको हकप्रद निष्कासन […] Read more











