newsare.net
काठमाडौँ । पाकिस्तानमा इन्धन अभावको चिन्ता बढ्दै गएको छ । देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकपाकिस्तानमा इन्धनको अभाव, मूल्य बढ्ने डर कायम
काठमाडौँ । पाकिस्तानमा इन्धन अभावको चिन्ता बढ्दै गएको छ । देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्याङ्करहरू लामो समयसम्म रोकिएको बताएका छन् । तर सरकारले भने इन्धनको मूल्य फेरि तत्काल बढ्ने सम्भावनालाई कम आँक्दै स्थिति नियन्त्रणमा रहेको जनाएको छ । मध्यपूर्व क्षेत्रमा बढेको युद्ध र तनावका कारण तेल तथा ग्यास आपूर्तिमा […] Read more











