newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंकको दुई दिने कार्यशाला तथा पदयात्रा सम्पन्न भएको छ । बैंकले वार्षमहालक्ष्मी विकास बैंकको दुई दिने कार्यशाला तथा पदयात्रा सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको दुई दिने कार्यशाला तथा पदयात्रा सम्पन्न भएको छ । बैंकले वार्षिक कार्यक्रमअन्तर्गत दुई दिने कार्यशाला आयोजना गरी सामूहिक पदयात्रा सम्पन्न गरेको हो । वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवद्र्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै फागुन २४–२५ गते सो कार्यक्रम गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकको आर्थिक वर्ष […] Read more











