newsare.net
काठमाडौं । अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्फिच रेटिङ्सको विश्लेषण : रास्वपाको स्पष्ट बहुमतले लगानीको वातावरण बन्ने निश्चित
काठमाडौं । अन्तरराष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा स्पष्ट बहुमत प्राप्त गरेसँगै अब राजनीतिक अनिश्चितता घट्ने र नीतिगत स्थायित्व तथा शासन–सुधार कार्यान्वयनका लागि अवसर सिर्जना हुने आँकलन गरेको छ । संस्थाले सार्वजनिक गरेको विश्लेषणमा रास्वपाको जितले गत वर्षको अशान्तिपछि सम्भावित लामो गठबन्धन वार्ताको जोखिम घट्ने, पछिल्ला वर्षहरूमा देखिएका […] Read more











