newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ । नेप्रतितोला २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले […] Read more











