newsare.net
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । यस कम्पनीको आईपीओ फागुनपाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजार आवेदकले पाए १० कित्ता
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । यस कम्पनीको आईपीओ फागुन २९ गते शुक्रबार सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो । जसमा कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । यस कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म […] Read more











