newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ (दोस्रो संशोधन सहित) माचालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन, आवधिक कर्जा पुनर्तालिकिकरण गर्ने म्याद थप
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ (दोस्रो संशोधन सहित) मा संशोधन तथा परिमार्जन गरेको छ। नयाँ व्यवस्थाअनुसार व्यवसायीलाई चालु पुँजी कर्जा उपलब्ध गराउने प्रक्रिया थप लचिलो बनाइएको छ। आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एकपटकका लागि मात्र पुनरतालिकिकरण गर्न […] Read more











