newsare.net
काठमाडौं । नेपाल र भारतका सम्बन्धित निकायबीच नेपाली औषधि उद्योगको विकास, प्राविधिक सुधार तथा व्यनेपाल–भारतबीच औषधि उद्योग विकासमा सहकार्य, प्रविधि र व्यापार विस्तारमा जोड
काठमाडौं । नेपाल र भारतका सम्बन्धित निकायबीच नेपाली औषधि उद्योगको विकास, प्राविधिक सुधार तथा व्यापार प्रवद्र्धनका लागि द्विपक्षीय सहकार्य गर्ने सहमति भएको छ। नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपालका औषधि उद्योग र भारत सरकारअन्तर्गतको इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद्बीच यस्तो सहमति भएको हो। सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक तथा प्राविधिक रूपमा […] Read more











