newsare.net
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिदैछ । नेपाल विद्युत् प्राधिकरणले आज गोठाटाकाठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने, यस्तो छ कारण
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिदैछ । नेपाल विद्युत् प्राधिकरणले आज गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको जनाएको छ । […] Read more











