newsare.net
काठमाडौं । नेपालको लागि सिएफमोटोको आधिकारिक तथा एक मात्र वितरक ऋषि ट्रेड सेन्टरले एक भव्य कार्यकसीएफमोटोको २५० डुअल ईएफआई मोटरसाइकल लन्च, मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ
काठमाडौं । नेपालको लागि सिएफमोटोको आधिकारिक तथा एक मात्र वितरक ऋषि ट्रेड सेन्टरले एक भव्य कार्यक्रममा नेपालमा बहुप्रतिक्षित सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्बजनिक गरेको छ । कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा सीएफमोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतिक्षित मानिएको सीएफमोटो २५० […] Read more











