newsare.net
काठमाडौं । गोरखामा शनिबार बेलुका भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरु सबैको पहिगोरखा दुर्घटनामा ज्यान गुमाएका सात जना भारतीय एकैगाउँका, खुल्यो घाइते र मृतकको पहिचान
काठमाडौं । गोरखामा शनिबार बेलुका भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरु सबैको पहिचान खुलेको छ । शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका -३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २ सय मिटर तल खस्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । […] Read more











