सर्वाेत्तम र जगदम्बा सिमेन्टको सिएसआर : नेपाल प्रहरीलाई आवश्यक सामग्री प्रदान
काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन्। काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई चैत १ गते विभिन्न अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको हो। उक्त कार्यक्रममा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई कम्पनीका तर्फबाट […]