newsare.net
काठमाडौं । मेरो किसान लिमिटेडले सर्वसाधारणमा सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । मेरो किसान लिमिटेडले सर्वसाधारणमा सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। सोमबार काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित विशेष कार्यक्रममा दुवै कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सहकार्यले कम्पनीलाई पूँजी बजारमार्फत सर्वसाधारणसँग जोड्दै नेपालको कृषि क्षेत्रमा थप लगानी […] Read more











