newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब वाणिज्य बैंकहरुले आरएफआइडी चिपसहितको भुक्तानी कार्ड जारी गर्टोल फी उठाउन आरएफआइडी चिपसहितको कार्ड जारी गरिने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले अब वाणिज्य बैंकहरुले आरएफआइडी चिपसहितको भुक्तानी कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी अनुमतिप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक वर्गका संस्था तथा राष्ट्रिय स्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थासँग को–ब्रान्डेड कार्ड बाहेक अन्य […] Read more











