newsare.net
काठमाडौं । मध्यपूर्व युद्धले यी दिनहरूमा विश्व बजारमा अशान्ति निम्त्याएको छ । कच्चा तेलको मूल्यनिसास्सिदो अवस्थामा ‘विश्व अर्थतन्त्र’, युद्धको प्रभाव आम जनताको खल्तीसम्म पुग्दै
काठमाडौं । मध्यपूर्व युद्धले यी दिनहरूमा विश्व बजारमा अशान्ति निम्त्याएको छ । कच्चा तेलको मूल्य आकाशिएको छ । हालै प्रति ब्यारेल ११९ डलरमा पुगेको कच्चा तेल आज थोरै घटेको हुन सक्छ, तर कुनै उल्लेखनीय राहतको संकेत छैन । यो अवस्थाले विश्वभरको अर्थतन्त्र निसास्सिरहेको छ । तथ्याङ्कलाई हेर्दा बजारको चिन्ता स्पष्ट रूपमा देखिन्छ । हाल, अमेरिकी […] Read more











