newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेडले “Smart Money Talks” भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभप्रभु बैंक लिमिटेडद्वारा ‘ग्लोबल मनी विक -२०२६’ कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु बैंक लिमिटेडले “Smart Money Talks” भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम २०८२ चैत्र ०२ गते देखी आरम्भ भई मिति २०८२ चैत्र ०८ मा सम्पन्न गरेको छ । बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति […] Read more











