newsare.net
काठमाडौं । विश्व भूराजनीतिक तनावको चपेटामा रहेको अवस्थामा नेपालमा सुनको मूल्य चालु आर्थिक वर्षव्यापारीको दाबीजस्तो सुनसान छैन ‘सुनको बजार’, मूल्यसँगै आयातमा पनि उछाल
काठमाडौं । विश्व भूराजनीतिक तनावको चपेटामा रहेको अवस्थामा नेपालमा सुनको मूल्य चालु आर्थिक वर्ष हालसम्मकै उच्च विन्दुमा पुग्यो । विश्वबजारसँगै नेपालमा पनि मूल्यले उचाई लिँदा सुनको खरिद दर घटेको व्यापारीहरुले दाबी गर्दै आएका छन् । तर, नेपालमा आयात भएको सुनको आँकडाले भने व्यापारीहरुको दाबीलाई नै गलत सावित गरिदिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको […] Read more











