newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाएकैदिन साढे ६ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो । अर्थात आजै मात्रै सुनको मूल्य प्रतितोला ६ हजार ५ […] Read more











